Posts

Showing posts with the label भारतीय गोर्खा परिसङ्घ

भागोपको झारखण्ड राज्य कमिटि पुर्गठित

Image
झारखण्ड 25 नवम्बर (निसं) भारतीय गोर्खा परिसङघको एउटा विषेश सभा सम्पन्न झारखण्ड राज्यको राजधानी राँची अन्तर्गत डोरान्डाको झारखंड गोर्खा सँगठन भवनमा आयोजना गरियो ।   त्यहाँका बरिष्ठ बुद्धिजीवि जी.बी. राईको अध्यक्षतामा आयोजना गरिएको सभामा स्वागत वक्तब्य झारखंड गोर्खा सङ्ठनका मूल सचिव हेम कुमार सुब्बाले राखे।  उनले भागोपको महत्वमाथि खुबै प्रभावकारी वक्तब्य राखे।                मूलसचिव आकाश लामाले आफ्नो वक्तब्यमा भागोपको उद्देश्य ,   साङ्ठनिक सङ्गरचना , कार्य प्रणाली उत्तर पूर्वान्चलका समस्या र असममा NRC को समस्या बारे अवगत गराउँदै भागोपको आगामी कदम र कार्यक्रम बारे सभामा राखे । राष्ट्रिय अध्यक्ष सुकमान मोक्तानले आफ्नो सम्बोधनमा भागोपको दर्शन - नीति र भारतीय गोर्खा समाजको उत्थानमा भागोपको भूमिका माथि सभालाई प्रकाश पारे । सभामा  छलफलको क्रममा विमल राई , रिन्कु लामा , अरुण प्रधान् , सुरेन लामा , राजु प्रधान , अयोध्या राई , रबिन थापा , भीम प्रसाद राई आदिले आ- आफ्नो विचार राखे । सभामा सर्वसम्मति द्वारा झार...